आक्राेश मेरो STRENGTH हाे | Interview With Jagajeet Shrestha

0 Views
Published
आक्राेश मेरो STRENGTH हाे | Interview With Jagajeet Shrestha

नेपाली फुटबलमा ६ बर्ष राष्ट्रिय टिमबाट खेलेका जगजित यो पटकको लिगमा आर्मीबाट ब्यवसायीक फुटबल खेलिरहेका छन । पछिल्लो केहि बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका जगजित करियरमा अझै राम्रो लयमा फर्किने र राष्ट्रिय टिमबाट फेरी खेल्ने योजना बनाएका छन । हुनत जगजितलाई सन्की खेलाडी भनेर पनि आरोप लाग्ने गरेको छ । तर यो प्रश्नका उनले के भने र उनको योजना के छ हेरौं यो भिडियो
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).

Edit: Manoj Basnet
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.

©Neplays Media Management Pvt. Ltd.
Website : https://www.neplays.com
Facebook:- https://www.facebook.com/neplays2017
Twitter:-https://twitter.com/Neplayss
Contact: https://neplays.com/contact

Supported by: Kaya Nepal
Please follow this link: https://www.facebook.com/sports.kaya
Website: http://kayacorp.com.np
Email:[email protected]
Contact no.980-1007999
Category
Job
Be the first to comment